नेपाली किताब

नेपाली किताबमा स्वागत छ! यो नेपाली पुस्तक र साहित्यहरूको वेबसाइट हो। हामी नेपाली प्रतिलिपि अधिकार कानून अनुसार प्रतिलिपि अधिकार समाप्त भएको नेपाली भाषाका पुस्तक र कथाहरू सङ्कलन र बाड्ने गर्छौं। यो वेबसाइट पुस्तकालय जस्तै हो जहाँ तपाईं कुनै प्रतिबन्ध बिना नेपाली साहित्यको अन्वेषण र आनन्द लिन सक्नुहुन्छ। हामी के गर्छौं? हाम्रो लक्ष्य सरल छः नेपाली साहित्यलाई सबैको पहुँचमा पुर्याउने । हामी नि: शुल्क छ, कुनै पनि बाधा बिना नेपालको समृद्ध संस्कृति र कथाहरू बाड्न सङ्कल्प गर्दै नेपाली प्रतिलिपि अधिकार कानूनले परिभाषित गरेको कुनै प्रतिलिपि अधिकार संलग्न नभएका पुस्तक र रचना जस्तै स्कूलका पुस्तकहरू र सरकारले प्रकाशित पत्रिकाहरू यहा सम्प्रेशण गर्छौ। लेखकहरूको सहमतिमा, हामी साहित्य र ई-पुस्तकहरू पनि नि:शुल्क प्रकाशित गर्छौं।

कृतिहरू

  • धेरै मन पराइएका लेखहरू