पश्चिम नभमा लाली छायो, साँझ पर्यो अब आज मर्यो,
समय सिन्धुमा आयु र बलको यौटा सानू बूँद खस्यो ।
के के भई अझसम्म अडेको जीवनको मेरो छेउ
तिमिर घडामा चोपी फेरि नूतन पारी छ निकाल्नु
Originally from: अन्तर्जाल

तपाईको बिचार
पहिलो कमेन्ट गर्नुहोस्!